जिल्ला समन्वय प्रमुख र काँग्रेस नेताबीच कुटाकुट
काठमाडौँ । अछाम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली काँग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा उनीहरूबीच कुटाकुट...