आइजिपी थापाद्वारा सगरमाथा आरोहणमा हिँडेकी असई कुन्जाङ छोपेलको बिदाइ
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहण दलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत...