कुन्दनराज काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन्...