शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपाली नियुक्त
काठमाडौँ । शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपालीलाई नियुक्त गरिएको छ । आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...