कर्मचारी व्यवस्थापन गरी केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ । संघीय प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको...