नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागका रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो...