कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस प्रमुखसहित पाँच जना कारागार चलान
म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू. एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ...