कुमारी बैङ्क र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधन कर्जा प्रदान गर्ने सम्झौता
काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ। पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै...