सिरीजङ्घा गाउँपालिका-३ मा एमालेकी सावादेन विजयी
काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पार्दै सावदेन विजयी भएकी हुन् । कुमारीले...