टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाको एकल इजलासमा पेसी परेको हो। कात्तिक...