सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छ : सांसद दसौदी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका छन्। उच्चस्तरीय छानबिन समिति गठन...