काठमाडौँ प्रहरी परिसरको प्रवक्तामा ढुङ्गेल
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई दिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा कायरत ढुङ्गेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो । परिसरका काम कारवाहीलाई...