धनराज गुरुङ जोडिएको सहकारीको स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको छ । समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि...