प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले कुर्था-बिजलपुरा रेलमार्गको उद्घाटन
काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले कुर्था–बिजलपुरा रेलमार्गको उद्घाटन गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट स्विच थिचेर रेलमार्गको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल...