यस्तो छ कुलमानलाई ऊर्जा मन्त्रालयले पठाएको नयाँ स्पष्टीकरण पत्र
काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ताजा स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ३ दिने स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रीलाई अख्तियारी दिएको...