राज्यमन्त्री चौधरीसहित नेकपा एसका नेताहरू एमाले प्रवेश
काठमाडौँ । मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, कञ्चनपुर वेदकोट...