कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ। कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाका...