नागरिकता पाएपछि कुल आचार्यले भने, ‘नेपालको विकासमा यो कोशेढुंगा साबित हुनेछ’
काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।...