जिडिपीभन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा
काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा...