खुला विश्वविद्यालयद्वारा उपकुलपति र कुल सचिवका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपतिका लागि प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको...