अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत
कैलाली । गो ड्रिर्मसको आयोजनामा धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो...