जिम्बावेविरूद्ध कुशलको अर्धशतक पुरा
काठमाडौँ । आजबाट जिम्बावेमा सुरु आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन्। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर...