जाजरकोटको कुशें गाउँपालिका-७ मा काँग्रेस विजयी
काठमाडौँ। जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले...