४५ करोड माग दाबीसहित कर छलीको आरोपमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यावसायिक फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । कुशेश्वरको अंकुश सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो र युनिक ट्रेडर्स...