पन्ध्र शय्याको नगर अस्पताल स्वास्थ्य सहायकको भरमा
पर्वत । कुस्मा नगरपालिका-१२, ठुली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ । एक एमबिबिएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक...