आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसंघको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक...