जीवी राईबारे कूटनीतिक पत्र पठाउने तयारी
काठमाडौँ । सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु(जीवी) राईको विषयबारे मलेसियन सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’...