रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गरिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन...