स्वास्थ्य मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा आज युएसएआडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयको मूलगेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको हो।...