स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिले छलफल गर्दै
काठमाडौँ। स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिको चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यो विषयमा छलफल चलाउँदै छ । समितिको बैठक मंगलबार बिहान...