प्रधानमन्त्री ओलीको भने-‘कृषिको आधुनिकीकरण विना समृद्धि असम्भव’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औँल्याएका छन् । मंगलबार दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा...