कृषि मन्त्रीको दाबी : कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ
काठमाडौँ । कृषि क्षेत्रमा चुनौती देखिए पनि सरकारले मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् । बीपी चिन्तन...