किसानका मर्का सम्बोधन गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपंन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोणसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाएको छ । उक्त...