नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालय: मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेका बताएका छन्। धादिङ टोखा समाजद्वारा आज आयोजित ‘कृषि...