कृषिमन्त्री अधिकारीसँग आइफाड निर्देशकको शिष्टाचार भेट, कृषि लगानी दशकमा सहयोग गर्न आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गरेकी छन् । निर्देशक रिहाना...