कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसानलाई पुरस्कार तथा २९ जनालाई सम्मान
खोटाङ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना किसानलाई पुरस्कृत तथा २९ जना किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि...