सहप्राध्यापकका लागी दरखास्त आह्वान (सूचनासहित)
काठमाडौँ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ। ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।...