कर्मचारी संचय कोष र कृषि विकाश बैङ्कलाई तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कलाई तत्काल कर्मचारी पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ । संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको...