बैंकको प्रतिष्ठालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरूलाई अर्थमन्त्रीको आग्रह
काठमाडौँ । कृषि विकास बैंक स्थापनाको ५८औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा...