कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् । बुधबार बिहान कृषि तथा वनविज्ञान विश्वविद्यालय १२...