लोक सेवाले तोक्यो कृषि सामग्री कम्पनी लिमिटेडको सहायक पदको लिखित परीक्षाको मिति
काठमाडौँ । लोक सेवा आयोगले कृषि सामग्री कम्पनी लिमिटेडको को लिखित परीक्षाको मिति निर्धारण गरेको छ । शनिबार आयोगले एक सूचना जारी गर्दे कृषि सामग्री कम्पनी लिमिटेडको सहायक पदका विभिन्न सेवा...