मल खरिदमा साढे एक अर्ब बढी भ्रष्टाचार गरेको भन्दै कृषि सामाग्रीका प्रबन्ध सञ्चालकसहित १२ विरुद्ध मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गुणस्तरहीन रासायनिक मल आयात गरेको...