अलपत्र हाटबजार तीन महिना भित्र सञ्चालन गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिले कैलालीमा अलपत्र परेका कृषि हाटबजारहरू तीन महिनाभित्र सञ्चालन गर्ने निर्देशन दिएको छ । २०७६-०७७ मा निर्माण भएका कैलालीका सात मध्ये छ वटा हाटबजार...