कृषि मन्त्री साहले भनिन्-धानमा आत्मनिर्भर बन्ने प्रयत्नमा छौँ
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्ने गरी अघि बढ्न जरुरी रहेको बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...