नगरपालिकाले बुझायो कृषि विद्युत् महसुल
सिरहा । गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको...