आर्थिक समृद्धिको पहिलो आधार कृषि हो : उपराष्ट्रपति पुन
बुलबुले । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् । आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको एकीकृत जैविक...