उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा गुप्ता विजयी
बागमती । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) आज विजयी भएका छन् । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ ।...