कोरोना भाइरस संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु भएको छ। लामो समयदेखी स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत कृष्णगोपाल श्रेष्ठको आज माग १२ गते कोरोना भाइरस संक्रमणका...