धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री
कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको...