बलात्कार आरोपी सिद्धबाबाविरुद्धको मुद्दा आज सुनवाइ हुन सकेन
काठमाडौँ । सिद्धबाबा कृष्णदास गिरीको मुद्दा बुधवार (आज) उच्च अदालतमा सुनवाइ हुन सकेन । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतबाट सफाई पाएका उनको आज उच्च अदालतमा सुनुवाइ...